Psalms 79:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले तपाईंका प्रजाका रगत पानीझैँ बगाए, यरूशलेमभरि पानीझैँ रगत बग्‍यो, मरेकाहरूलाई गाड्‍नलाई कोही बाँचेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले उनीहरूको रगत पानीजस्‍तै यरूशलेमको चारैतिर बगाएका छन्‌, र उनीहरूलाई गाड्‌ने कोही छैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले उनीहरूका रगत यरूशलेमको चारैतिर पानीजस्तै बगाएका छन्, र उनीहरूका लासलाई गाड्ने कोही छैनन्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर, ती शत्रुले पानीसरह रगत नबगुन्जेल सम्म तपाईंका मानिसहरू मारे। ती मृत शरीरहरू गाड्नलाई सम्म कोही पनि भएनन्।