Psalms 79:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
वरिपरिका देशहरूले हाम्रो अपमान गर्छन्, तिनीहरूले खिसी गरेर हाम्रो हाँसो उडाउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा छिमेकीहरूका निम्‍ति हामी निन्‍दाका पात्र हौं। अनि हाम्रा वरिपरि बस्‍नेहरूका हामी उपहासका र गिल्‍लाका पात्र हौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा छिमेकीहरूका सामु हामी गिल्‍लाका पात्र; र हाम्रा वरिपरिका मानिसहरूका बीच तिरस्कार र हाँसोका पात्र भएका छौँ।
Nepali ERV (पवित्र बाइबल)
हाम्रा वरिपरिका गाउँलेहरूले हामीलाई खिसी गरे। हाम्रो चारैतिर भएका मानिसहरू हामीमाथि हाँसेर हाम्रो खिल्ली उडाए।