Psalms 79:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु! के सधैँभरि तपाईं हामीसँग रिसाउनुहुन्‍छ? के आगोझैँ तपाईंको क्रोध दन्‍किरहनेछ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कहिलेसम्‍म, हे परमेश्‍वर? के तपाईं हामीहरूसँग सधैँभरि क्रोधित भइरहनुहुन्‍छ? तपाईंको डाह आगोझैँ कतिसम्‍म दन्‍की नै रहनेछ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, तपाईं कहिलेसम्म क्रोधित भइरहनुहुन्छ? के सधैँभरिको लागि? तपाईंको डाह कहिलेसम्म आगोझैँ दन्किनेछ?
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, के तपाईं हामीसँग सधैंको निम्ति रिसाउनु हुनेछ? के तपाईंको बलिया भावनाहरू आगो झैं अनवरत झल्दछ?