Psalms 79:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको रिस तपाईंलाई नपुज्ने देशहरूमाथि र तपाईंलाई प्रार्थना नगर्ने मानिसमाथि खन्याउनुहोस्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती जातिहरू जसले तपाईंलाई स्वीकार गर्दैनन्, ती राज्यहरू जसले तपाईंलाई पुकार्दैनन्, तिनीहरूमाथि तपाईंको क्रोध खन्याउनुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको क्रोध ती राष्ट्रहरूमाथि खन्याउनुहोस्, जसले तपाईंलाई स्वीकार गर्दैनन्; ती राज्यहरूमाथि, जसले तपाईंको नामलाई पुकार्दैनन्;
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, तपाईंको क्रोध ती सम्प्रदायहरूप्रति उतार्नु होस जुन सम्प्रदायले तपाईंलाई चिन्दैन। तपाईंको क्रोध ती सम्प्रदायहरूप्रति उतार्नु होस जसले सहायताको निम्ति तपाईंको नाउँ पुकार्दैन।