Psalms 79:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा पुर्खाहरूका पापको लागि हामीलाई दण्ड नदिनुहोस्। हामीलाई दयामाया गर्नुहोस्; हामीले सबै आशा हराएका छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा पुर्खाहरूका पापको लेखा हामीहरूसँग नलिनुहोस्, तपाईंको कृपा हामीलाई चाँड़ै उपलब्ध होस्, किनकि हामी साह्रै खाँचोमा छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा पितापुर्खाहरूका पापको दण्ड हामीलाई नदिनुहोस्; तपाईंको कृपा चाँडै हामीलाई भेट्न आओस्, किनकि हामी अत्यन्तै अभावमा छौँ।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, हाम्रा पुर्खाहरूले गरेको पापको निम्ति हामीलाई सजाय नदिनुहोस्। चाँडै आफ्नो कृपादृष्टि हामीलाई देखाउनु होस कारण हामीहरू असहाय अनि अभाव ग्रस्त छौं।