Psalms 79:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्‍वर! हाम्रो सहायता गर्नुहोस् र हामीलाई बचाउनुहोस्, तपाईंको आफ्‍नो इज्‍जतको खातिर हाम्रा पाप क्षमा गर्नुहोस् र हाम्रो उद्धार गर्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामीलाई उद्धार गर्ने हे परमेश्‍वर, तपाईंका नाउँको महिमाको निम्‍ति हामीलाई सहायता दिनुहोस्‌। आफ्‍ना नाउँको खातिर हामीलाई छुटाउनुहोस्‌, र हाम्रा पाप क्षमा गर्नुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे हाम्रा उद्धारक परमेश्‍वर, तपाईंको नामको महिमाको खातिर, हामीलाई सहायता गर्नुहोस्; तपाईंको नामको खातिर हामीलाई छुटाउनुहोस् र हाम्रा पाप क्षमा गर्नुहोस्!
Nepali ERV (पवित्र बाइबल)
हाम्रो परमेश्वर, अनि रक्षक, हामीलाई सहायता दिनुहोस्! बचाउनु होस र त्यसले तपाईंको नाउँमा गौरव ल्याउनेछ। तपाईंको असल नाउँ सुनाउँको लागि हाम्रो पापहरू मेटाइदिनु होस्।