Psalms 80:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसका छायाँले सबै पहाडहरू ढाकिए, त्यसका हाँगाहरूले ठूल्ठूला देवदारुहरूमाथि छायाँ पार्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पहाड़हरू त्यसको छायाले ढाकिए, र त्यसका हाँगाबिँगाले शक्तिशाली देवदारुका रूखहरू छोपिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका छायाले पहाडहरू ढाकिए, र त्यसका हाँगाबिँगाहरूले शक्तिशाली देवदारुका रूखहरू ढाके।
Nepali ERV (पवित्र बाइबल)
यसले पर्वतहरू ढाकेर गयो। यसको पातहरूले नीमका रूखहरू सम्म छेकियो।