Psalms 80:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसलाई घेरेको बार किन भत्‍काउनुभयो? अब त्‍यहाँबाट जाने कसैले पनि अङ्‌गुर चोर्न सक्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका पर्खालहरू तपाईंले किन भत्‍काइदिनुभएको छ, र त्‍यहाँबाट जाने सबैले त्‍यसको फल टिपून्‌?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले त्यसका पर्खाल किन भत्काइदिनुभएको छ? के त्यहाँबाट जाने सबैले त्यसको फल टिपून्?
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, किन तपाईंले पर्खालहरू तानेर झार्नु भयो जसले तपाईंको “अङ्गुरको रूखलाई” सुरक्षा दिन्छ? अब बाटो हिंडनेहरूले पनि यसको अङ्गुरहरू टिप्नेछन्।