Psalms 80:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बनेलहरूले ती कुल्चन्छन् र जङ्गली जन्तुहरूले ती खान्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जङ्गलको बनेलले त्यसलाई नष्ट पार्छ, र जङ्गली जनावरहरू त्यसमा चर्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जङ्गलका बँदेलहरूले त्यसलाई नष्ट पार्छन्। र जङ्गली जनावरहरू त्यसमा चर्छन्।
Nepali ERV (पवित्र बाइबल)
जङ्गली सुङ्गुरहरू आउँदछ र तपाईंको “अङ्गुरको झ्याँङ्गमाथि” हिंड्दछ। जङ्गली पशुहरू आएर त्यसको पातहरू खाँदछ।