Psalms 80:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे सर्वशक्तिमान् परमेश्वर! हामीतिर फर्कनुहोस्, स्वर्गदेखि हामीलाई हेर्नुहोस्। आउनुहोस् र आफ्ना प्रजालाई बचाउनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वशक्तिमान् परमेश्वर, हाम्रा बीचमा फेरि फर्कनुहोस्। स्वर्गबाट तल दृष्टि गर्नुहोस्, यस दाखका बोटको हेरचाह गर्नुहोस्—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे सेनाहरूका परमेश्वर, हाम्रा बीचमा फेरि फर्कनुहोस्! स्वर्गबाट तल दृष्टि गर्नुहोस् र हाम्रो दुर्दशा हेर्नुहोस्! यस दाखको बोटको हेरचाह गर्नुहोस्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर, सर्वशक्तिमान् परमेश्वर, फर्की आउनुहोस्। स्वर्गबाट तपाईंको “अङ्गुरको झ्याँङ्गलाई” तल हेर्नुहोस् अनि रक्षा गर्नुहोस्।