Psalms 80:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आउनुहोस् र आफूले रोप्‍नुभएको त्‍यो अङ्‌गुरको बोट बचाउनुहोस्, जुन कलिलो बोटलाई तपाईंले यति बलियो पारेर बढाउनुभयो!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंको आफ्‍नो दाहिने बाहुलीले रोप्‍नुभएको त्‍यस बिरुवाको त्‍यस छोराको, जसलाई तपाईंले आफ्‍नो लागि हुर्काउनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको आफ्नो दाहिने बाहुलीले रोप्नुभएको त्यो विरुवाको जरा, त्यो दाख, जसलाई तपाईंले आफ्नो लागि हुर्काउनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, तपाईंको आफ्नै हातहरूले रोप्नु भएको “अङ्गुरको बोटलाई” हेर्नुहोस्। तपाईंले आफ्नै निम्ति बढाएको पौधाहरू हेर्नुहोस्।