Psalms 80:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफूले चुन्‍नुभएको प्रजालाई जोगाउनुहोस् र रक्षा गर्नुहोस्, जुन जातिलाई तपाईंले यति बलियो बनाउनुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंको दाहिने पट्टिको मानिसमाथि तपाईंको हात रहोस्‌, त्‍यो मानिसको पुत्रमाथि जसलाई तपाईंले आफ्‍नो निम्‍ति खड़ा गर्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको दायाँतर्फ भएको मानिसमाथि तपाईंको हात रहोस्। त्यो मानिसको पुत्र, जसलाई तपाईंले आफ्नो निम्ति खडा गर्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर, मानिस कहाँ पुग्नु होस जो तपाईंको दाहिने पट्टि उभिनु भएको छ। तपाईंले उठाउनु भएको मानिसकहाँ पुग्नु होस्।