Psalms 80:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एफ्राइम, बेन्यामीन र मनश्शे कुलहरूलाई आफ्नो दर्शन दिनुहोस्। आफ्ना शक्ति देखाउनुहोस्। आउनुहोस् र हामीलाई बचाउनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एफ्राइम, बेन्यामीन र मनश्शेको सामुन्ने आफ्नो सामर्थ्य जगाउनुहोस्, र हामीलाई बचाउन आउनुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एफ्राइम, बेन्यामीन र मनश्शेको सामु। आफ्नो सामर्थ्य जगाउनुहोस्; आउनुहोस् र हामीलाई बचाउनुहोस्!
Nepali ERV (पवित्र बाइबल)
इस्राएल का भेडावाला, तपाईंको महानता ती एप्रैम, बिन्यामीन र मनाश्शेलाई देखाउनु होस्। आएर हामीलाई बचाउनु होस्।