Psalms 80:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्‍वर! हामीलाई फर्काई ल्‍याउनुहोस्। हामीमाथि दयामाया गर्नुहोस् र हामी बाँच्‍नेछौं!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमेश्‍वर, हामीलाई पुनर्स्‍थापना गर्नुहोस्‌, आफ्‍नो मुहार हामीमाथि चम्‍काउनुहोस्‌, र हामी बाँच्‍न सकौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमेश्‍वर, हामीलाई पुनर्स्थापना गर्नुहोस्; आफ्नो मुहार हामीमाथि चम्काउनुहोस्; र हामी बचाइन सकौँ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर, हामीलाई फेरि स्वीकार गर्नुहोस्। हामीलाई स्वीकार गर्नुहोस्, र बचाउँनु होस्!