Psalms 80:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु, सर्वशक्तिमान् परमेश्‍वर, अझै कहिलेसम्‍म तपाईं आफ्‍ना प्रजाको प्रार्थनासित रिसाइरहनुहुनेछ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, सर्वशक्तिमान्‌ परमेश्‍वर, आफ्‍नो प्रजाका प्रार्थनाको विरुद्ध तपाईंको क्रोध कहिलेसम्‍म दन्‍किरहन्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, सेनाहरूका परमेश्‍वर, आफ्नो प्रजाका प्रार्थनाको विरुद्ध, तपाईंको क्रोध कहिलेसम्म सल्किरहन्छ?
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु परमेश्वर, सर्वशक्तिमान् परमेश्वर तपाईंले हाम्रो प्रार्थना कहिले सुन्नु हुनेछ? के हामी प्रति तपाईं सधैं रिसाउनु हुने छ?