Psalms 80:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले त्‍यो मौलिएर बढ्‍न जमिन सफा गर्नुभयो। त्‍यसको जरा गाडियो र त्‍यो सारा देशभरि फैलियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले त्‍यसको निम्‍ति भूमि तयार पार्नुभयो, र त्‍यसको जरो गड़्यो र त्‍यो देशभरि फैलियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले त्यसको निम्ति भूमि तयार गर्नुभयो, र त्यसको जरो गड्यो; र त्यो देशभरि फैलियो।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले “अङ्गुर” रोप्नलाई जमीन तयार गर्नुभयो। तपाईंले यसका जराहरूको निम्ति ध्यान दिनुभयो। चाँडै सम्पूर्ण जमीनमा अअङ्गुरको झ्याङ्ग फैलियो।