Psalms 81:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वर हाम्रा रक्षककहाँ आनन्दले स्वर उचाल! याकूबका परमेश्वरलाई प्रशंसाका भजन गाओ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्ति गित्तितअनुसार आसापको भजन [1] परमेश्वरको निम्ति आनन्दले गाओ, उहाँ हाम्रो शक्ति हुनुहुन्छ, उच्च सोरले याकूबका परमेश्वरको जयजयकार गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरका लागि, जो हाम्रो बल हुनुहुन्छ, आनन्दले गाओ; उच्च सोरले याकोबका परमेश्वरको जयजयकार गर!
Nepali ERV (पवित्र बाइबल)
खुशी हौ र परमेश्वर हाम्रो शक्ति हुनुहुन्छ भनी गीत गाऊ। इस्राएल का परमेश्वर तर्फ कराउँदै खुशी मनाऊ।