Psalms 81:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले चाँडै तिनीहरूका शत्रुहरूलाई हराउनेथिएँ र विजय गर्नेथिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म चाँड़ै तिनीहरूका शत्रुहरूलाई पराजित गर्नेथिएँ, र तिनीहरूका शत्रुहरूका विरुद्धमा म आफ्‍नो हात उठाउनेथिएँ!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म कति चाँडो तिनीहरूका शत्रुहरूलाई पराजित गर्नेथिएँ, र तिनीहरूका दुश्मनहरूका विरुद्धमा मेरो हात उठाउनेथिएँ!
Nepali ERV (पवित्र बाइबल)
तब म तिनीहरूको शत्रुहरूलाई हराउने थिएँ। म त्यस्ता मानिसहरूलाई दण्ड दिने थिएँ जसले इस्राएल मा संकटहरू ल्याउँदछ।