Psalms 81:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई घृणा गर्नेहरूले डरले मेरा सामु दण्‍डवत् गर्नेथिए, तिनीहरूको दण्‍डको अन्‍त हुनेथिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुलाई अवहेलना गर्नेहरू उहाँको अगि खुम्‍चिँदै लत्रक्‍क पर्नेथिए, तर उनीहरूको दण्‍ड सदाकाल रहनेथियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहलाई अवहेलना गर्नेहरू उहाँको अगि खुम्चिँदै लत्रक्‍क पर्नेथिए, र उनीहरूको दण्ड सदाकाल रहनेथियो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुका शत्रुहरू डरले काम्नेछन्। तिनीहरूलाई सदा दण्ड दिइनेछ।