Psalms 81:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरूलाई चाहिँ म सबैभन्दा असल गहुँ खुवाउनेथिएँ, बनको महले तृप्‍त पार्नेथिएँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर म तिमीहरूलाई सबैभन्‍दा सर्वोत्तम गहूँ खुवाउनेथिएँ, र चट्टानको महले म तिमीहरूलाई तृप्‍त पार्नेथिएँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरूलाई सबैभन्दा सर्वोत्तम गहुँ खुवाउनेथिएँ; र चट्टानमा बनेको महले म तिमीहरूलाई तृप्‍त पार्नेथिएँ।”
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले आफ्ना मानिसहरूलाई उत्तम गहुँ दिनुभयो। चट्टानले तृप्त नहुञ्जेल सम्म तिनीहरूलाई मह दिए।”