Psalms 81:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सङ्गीत सुरु गर, खैंजडी बजाओ, वीणा र सितारहरू बजाएर सुमधुर सङ्गीत सुनाओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भजन गाओ, र खैँजड़ी बजाओ, सारङ्गीको साथ मीठो बज्‍ने वीणा पनि बजाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सङ्गीत बजाउन सुरु गर, खैँजडी बजाओ, मधुर सितार र वीणा बजाओ!
Nepali ERV (पवित्र बाइबल)
संगीत प्रारम्भ गर। खैंजडीहरू बजाऊ। सुरमय वीणा बजाऊ।