Psalms 81:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूर्णे र औंसीका रातमा चाडको तुरही फुक।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
औंसीको दिन र पूर्णिमा अनि हाम्रो ठूलो चाड़को दिनमा तुरही बजाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
औँसी र पूर्णिमाको रातमा हुने, हाम्रो चाडमा भेडाको सिङबाट बनेको तुरही बजाओ।
Nepali ERV (पवित्र बाइबल)
जब हाम्रो विश्राम शुरू हुन्छ। पूर्णिमा लागेको बेला तुरही फुक, औंसी परेको बेला नरसिङ्ग फुक।