Psalms 81:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो इस्राएलको नियम हो, याकूबका परमेश्वरको आज्ञा हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलको निम्ति यो एउटा विधि हो, याकूबका परमेश्वरको यो एउटा आदेश हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलको निम्ति यो एउटा आदेश हो, याकोबका परमेश्वरको यो एउटा विधि हो।
Nepali ERV (पवित्र बाइबल)
त्यो इस्राएल का मानिसहरूको निम्ति नियम हो। परमेश्वरले याकूबलाई आज्ञा दिनुभयो।