Psalms 81:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रदेशमा हमला गर्दा उहाँले यो आज्ञा इस्राएलका मानिसहरूलाई दिनुभयो। एउटा नचिनेको स्वरले यसो भनेको सुन्दछु:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उहाँ मिश्रदेशको विरुद्ध उठ्नुभयो, जहाँ हामीले नबुझ्ने भाषा सुन्यौं, उहाँले योसेफको निम्ति यो एउटा कानूनझैँ जारी गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब परमेश्वर इजिप्टको विरुद्ध उठ्नुभयो, उहाँले योसेफको निम्ति यो एउटा कानुनको रूपमा स्थापित गर्नुभयो। मैले एउटा अज्ञात आवाजले यसो भनेको सुनेँ:
Nepali ERV (पवित्र बाइबल)
जब परमेश्वरले यूसूफलाई मिश्रबाट निकाली ल्याउनु भयो परमेश्वरले उनीसित यो करार गर्नुभयो। मिश्रमा हामीले नजानेको भाषा सुन्यौ।