Psalms 81:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू कष्टमा छँदा तिमीहरूले मलाई पुकार्यौ र मैले तिमीहरूलाई बचाएँ। आँधीदेखि मेरो लुक्ने ठाउँबाट मैले तिमीहरूलाई जवाफ दिएँ। मेरीबामा उम्रेका पानीछेउ मैले तिमीहरूको जाँच लिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दु:खमा पर्दा तिमीहरूले पुकार्यौ, र मैले तिमीहरूलाई छुटाएँ, बज्र पार्ने मेघबाट मैले तिमीहरूलाई उत्तर दिएँ, मेरीबाका पानीमा तिमीहरूलाई परीक्षा गरें। सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुःखमा पर्दा तिमीहरूले पुकार्यौ, र मैले तिमीहरूलाई छुटाएँ; मैले मेघ गर्जनबाट तिमीहरूलाई उत्तर दिएँ; मैले मेरीबाका पानीमा तिमीहरूलाई परीक्षा गरेँ।
Nepali ERV (पवित्र बाइबल)
तिम्रा मानिसहरू संकटमा थिए। तिनीहरूले गुहार माँगे र मैले मुक्त पारें। तुफान बोकेको बादलहरूमा म लुकिरहेको थिएँ। त्यहीबाट मैले जवाफ दिएँ, मैले तिनीहरूलाई मरीबाको पानीद्वारा जाँच गरे।”