Psalms 82:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले अधर्मसित न्याय गर्न बन्द गर्नुपर्छ, तिमीहरू दुष्टपट्टि लाग्नुहुन्न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू कहिलेसम्म अन्यायीहरूको पक्ष लिइबस्छौ, र दुष्टहरूको ओड़ थाप्छौ? सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कहिलेसम्म तिमीहरू अन्यायीहरूको पक्ष लिइबस्छौ? र दुष्टहरूको पक्ष लिइरहन्छौ?
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले कहिले सम्म मानिसहरूलाई पक्षपाती न्याय गर्नेछौ? कहिले सम्म तिमीहरूले दुष्ट मानिसहरूलाई कुनै प्रकारको दण्ड नदिइकन छोडी दिन्छौं?”