Psalms 82:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले भनें, ‘तिमीहरू देवहरू हौ। तिमीहरू सबै जना सर्वोच्च परमेश्वरका छोराहरू हौ।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मैले भनें, “तिमीहरू “देव” हौ, र तिमीहरू सबै सर्वोच्चका छोराहरू हौ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मैले भनेँ, ‘तिमीहरू “देवहरू” हौ; तिमीहरू सबै सर्वोच्च परमेश्वरका छोराहरू हौ।’
Nepali ERV (पवित्र बाइबल)
म भन्दछु, “तिमीहरू देवताहरू हौ। तिमीहरू एकदम सर्वशक्तिमान परमेश्वरको छोराहरू हौ।