Psalms 82:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मानिसजस्‍तै तिमीहरू मर्नेछौ, कुनै पनि राजकुमारझैँ तिमीहरूको जीवनको अन्‍त हुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि तिमीहरू मानिसहरूझैँ मर्नेछौ, र अरू शासकझैँ तिमीहरूको पतन हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरू साधारण मानिसहरूझैँ मर्नेछौ; अरू शासकझैँ तिमीहरूको पतन हुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरू मर्नेछौ जसरी अन्य अगुवाहरू मर्दछन्।”