Psalms 83:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्‍वर, तपाईं मौन नरहनुहोस्, चुप नबस्‍नुहोस्! निष्‍क्रिय नहुनुहोस्, हे परमेश्‍वर!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आसापको भजन [1] हे परमेश्‍वर! तपाईं मौन नरहनुहोस्‌, चूप नबस्‍नुहोस्‌, निष्‍क्रिय नहुनुहोस्‌, हे परमेश्‍वर!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमेश्‍वर, तपाईं मौन नरहनुहोस्; हे परमेश्‍वर, आफ्नो कान नथुन्‍नुहोस्; तपाईं निष्क्रिय नहुनुहोस्!
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, चुपचाप नबस्नुहोस्! तपाईंको कानहरू नथुन्नु होस, कृपया केही त भन्नु होस, परमेश्वर।