Psalms 83:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एन्‍दोरमा तिनीहरूको हार गराइदिनुभयो, र जमिनमा तिनीहरूको लाश सडिरह्‌यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जो एन्‍दोरमा नष्‍ट भए, र जमिनका फोहोरसरि भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जो एन्दोरमा नाश पारिएका थिए, र जमिनमा फोहोर भएका थिए।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले तिनीहरूलाई एन्दोरमा परास्त पार्नुभयो। अनि तिनीहरूका सारा शरीरहरू भूइँमा सडी रह्यो।