Psalms 83:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ओरेब र जएबसँग जसो गर्नुभयो, तिनीहरूका अगुवाहरूसँग त्‍यस्‍तै गर्नुहोस्। जेबह र सल्‍मुन्‍नालाई जस्‍तै तिनीहरूका शासकहरूको हार गराउनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका भारदारहरूलाई ओरेब र जएबझैँ तुल्‍याउनुहोस्‌। तिनीहरूका सबै राजकुमारहरूलाई जेबह र सल्‍मुन्‍नाजस्‍तै बनाउनुहोस्‌,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका भारदारहरूलाई ओरेब र जीबझैँ, राजकुमारहरूलाई जेबह र सल्मुन्‍नाजस्तै बनाउनुहोस्;
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले, शत्रुहरूका नाईकहरूलाई परास्त गर्नुहोस्। ओरेब र जीबमा जे गर्नु भएथ्यो त्यसै गर्नुहोस्। जेबह र सलमुन्नामा जे गर्नु भएथ्यो, त्यसै गर्नुहोस्।