Psalms 83:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जङ्गल आगोले डढाएझैँ, पहाडमा आगो सल्‍केझैँ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी आगोले जङ्गल भस्‍म पार्छ, र ज्‍वालाले पहाड जलाइदिन्‍छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी आगोले जङ्गल भस्म पार्छ, र ज्वालाले पहाड जलाउँछ,
Nepali ERV (पवित्र बाइबल)
जङ्गलमा आगो लागे झैं ती शत्रुहरूलाई ध्वंश पारिदिनु होस्। डढेलोले पहाडहरू जलाए झैं नाश गरिदिनुहोस्।