Psalms 83:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आँधी र डरलाग्‍दो हुरीले तिनीहरूलाई थरथरी पारेर खेद्‌नुहोस्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसरी आफ्‍नो प्रचण्‍ड आँधीले तिनीहरूलाई खेद्‌नुहोस्‌, र तपाईंको आँधीबेहरीले तिनीहरू भयभीत पार्नुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसरी नै तिनीहरूलाई तपाईंको प्रचण्ड आँधीले खेद्नुहोस् र आँधीबेहरीले तिनीहरूलाई भयभीत पार्नुहोस्!
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, जसरी तीब्र आँधीले धूलो उडाउँछ तिनीहरूलाई पनि त्यसरी नै खेदाउनुहोस्। हल्लाउँदै तिनीहरूलाई तूफान जस्तै टाढा-टाढा उडाई खेदी दिनुहोस्।