Psalms 83:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेर्नुहोस्! तपाईंका शत्रुहरूले विद्रोह गरेका छन् र तपाईंलाई घृणा गर्नेहरूले विरोध गर्दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर्नुहोस्‌, तपाईंका शत्रुहरूमा निकै हलचल छ, तपाईंका शत्रुहरूले आफ्‍ना शिर कति ठाडा पारेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर्नुहोस्, तपाईंका शत्रुहरूले कस्तो हुङ्कार गरेका छन्, तपाईंलाई घृणा गर्नेहरूले कसरी शिर ठाडो पारेका छन्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर, तपाईंका शत्रुहरूले तपाईंकै विरूद्ध योजनाहरू बनाउँदैछन् अनि तिनीहरूले चाँडै आक्रमण गर्नेछन्।