Psalms 83:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू आफ्‍ना युक्तिमा एक मत हुन्‍छन् र तपाईंको विरुद्धमा एकमत भएर खडा हुन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू एक मत भएर षड्‌यन्‍त्र रच्‍छन्‌, तपाईंको विरुद्धमा तिनीहरू परस्‍पर सन्‍धि गर्छन्‌—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू एकमत भएर षड्यन्त्र रच्दछन्; तिनीहरू तपाईंको विरुद्ध गठबन्धन गर्दछन्—
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर, तिनीहरू आपसमा एकजुट भएका छन् तपाईं र तपाईंको करार विरूद्व लडाई गर्नलाई जुन तपाईंले हामीसँग गर्नु भएको थियो।