Psalms 83:7 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गबाली, अम्मोनी, अमालेकी, पलिश्ती र टुरोसका मानिसहरू, एक भएर खडा भएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गबाली, अम्मोनी, अमालेकी, पलिश्ती र टुरोसका निवासीहरू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गबालीहरू, अम्मोनीहरू र अमालेकीहरू, पलिश्तीहरू र टायरका निवासीहरू।