Psalms 83:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले कीशोन खोलामा सीसरा र याबीनलाई जसो गर्नुभएको थियो, त्यस्तै मिद्यानीहरूलाई गर्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मिद्यानीहरूलाई गर्नुभएझैँ व्यवहार तिनीहरूसँग गर्नुहोस्, सीसरा र याबीनलाई कीशोन खोलामा गर्नुभएझैँ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मिद्यानीहरूलाई गर्नुभएझैँ तिनीहरूलाई पनि गर्नुहोस्, कीशोन खोलामा सीसरा र याबीनलाई गरेझैँ गर्नुहोस्,
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर, तिनीहरूलाई मिद्यानीहरूलाई झैं परास्त पारिदिनु होस्, सिसरा र याबीनहरूलाई किसोन नदीको किनार परास्त पारे झैं पार्नुहोस्।