Psalms 84:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंबाट बल पाउनेहरू र सियोन पहाडमा जानलाई इच्‍छुक रहनेहरू कति खुसी छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू धन्‍यका हुन्‌, जसको बल तपाईंमा छ, जसले आफ्‍ना हृदयमा सियोन जाने निधो गरेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू धन्यका हुन्, जसको बल तपाईंमा छ; जसले आफ्ना मन सियोनको यात्रामा लगाएका छन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू तपाईंको मन्दिरमा आफ्नो मनभरी र्हषका गीतहरू लिएर आउँछन्, तिनीहरू धेरै खुशी छन्।