Psalms 84:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू बाकाको बेसीको बीच भएर जाँदा त्यहाँ पानी उम्रनेछ, शरद् ऋतुको वर्षाले त्यहाँ पोखरीहरू भरिन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू बाकाको बेँसी भएर जाँदा, तिनीहरूले त्यसलाई जलस्रोत बनाउँछन्, शरद् ऋतुको वर्षाले त्यहाँ तलाउहरू बन्दछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू बाकाको बेँसीबाट भएर जाँदा, तिनीहरूले त्यसलाई जलस्रोत बनाउँछन्; शरद ऋतुको वर्षाले त्यहाँ आशिष् हुँदछ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू रूने वेंसी भएर यात्र गर्दै आए जुन परमेश्वरले जलस्रोत बनाउनु भएको छ। शरद ऋतुको वर्षाले ताल बनिन्छ।