Psalms 84:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू बाटोमा जाँदैगर्दा झन् बलिया हुन्छन्, तिनीहरूले सियोनमा देवी-देवताहरूका पनि परमेश्वरलाई देख्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले बलमाथि बल प्राप्त गर्छन्, जबसम्म प्रत्येक सियोनमा परमेश्वरको सामुन्ने उपस्थित हुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले बलमाथि बल प्राप्त गर्दै जान्छन्; जबसम्म प्रत्येक सियोनमा परमेश्वरको सामु उपस्थित हुँदैनन्।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरू सियोन आउने शहरदेखि शहर भ्रमण गर्दै आए जहाँ तिनीहरूले परमेश्वरलाई भेट्ने छन्।