Psalms 84:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्‍वर, तपाईंले चुन्‍नुभएको हाम्रा राजालाई आशिष् दिनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमेश्‍वर, हाम्रो ढाल हेर्नुहोस्‌, र आफ्‍ना अभिषिक्तमाथि निगाह राख्‍नुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमेश्‍वर, जो हाम्रो ढाल हुनुहुन्छ, हामीलाई हेर्नुहोस्; तपाईंको आफ्नो अभिषिक्तमाथि कृपादृष्‍टि गर्नुहोस्!
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, हाम्रो रक्षकको रक्षा गर्नुहोस्, तपाईंका अभिषिक्त राजाप्रति कृपालु हुनु होस्।