Psalms 85:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु! तपाईंले आफ्नो देशलाई दया गर्नुभएको छ, तपाईंले फेरि इस्राएलको फलिफाप गराउनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्ति कोरहवंशीको भजन [1] आफ्नो देशमाथि तपाईंले कृपा देखाउनुभयो, हे परमप्रभु, तपाईंले याकूबको सुख-शान्ति फर्काइदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, तपाईंको देशमाथि तपाईंले कृपा राख्नुभएको छ; तपाईंले याकोबको सुख-शान्ति पुनर्स्थापित गरिदिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, आफ्ना देश प्रति कृपा राख्नुहोस्। याकूबका परिवारहरू परदेशमा निष्कासित छन् तिनीहरूलाई आफ्नो देशमा फेरि ल्याउनु होस्।