Psalms 85:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसको भक्ति पृथ्वीदेखि उँभो उठ्नेछ, परमेश्वरको धार्मिकताले स्वर्गदेखि तल हेर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धरतीबाट विश्वस्तताको अङ्कुर निस्कन्छ, र धार्मिकताले चाहिँ स्वर्गबाट तल हेर्दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पृथ्वीबाट विश्वासयोग्यताको अङ्कुर निस्कन्छ, र स्वर्गबाट धार्मिकताले तल हेर्दछ।
Nepali ERV (पवित्र बाइबल)
पृथ्वीमा बस्ने मानिसहरू परमेश्वरमा विश्वासी हुनेछन्। अनि स्वर्गको परमेश्वर उनीहरूको निम्ति असल हुनुहुनेछ।