Psalms 85:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले हाम्रो फलिफाप गराउनुहुनेछ र हाम्रो जमिनले धेरै फसल उत्‍पादन गर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जे असल छ, परमप्रभुले त्‍यही दिनुहुनेछ, र हाम्रो जमिनले फसल उमार्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जे असल छ, याहवेहले त्यही दिनुहुनेछ; र हाम्रा जमिनले फसल उमार्नेछ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले हामीहरूलाई धेरै उत्तम थोकहरू दिनु हुनेछ, अनि जमीनले धेरै अन्न उब्जाउँनेछ।