Psalms 85:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धार्मिकताचाहिँ परमप्रभुको अघिअघि गएर उहाँको निम्‍ति बाटो तयार गर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धार्मिकताचाहिँ उहाँको अगिअगि जान्‍छ, र उहाँको निम्‍ति एउटा मार्ग तयार गर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धार्मिकता उहाँको अगि-अगि जानेछ र उहाँका पाइलाहरूको निम्ति मार्ग तयार गर्छ।
Nepali ERV (पवित्र बाइबल)
धार्मिकताचाहिं परमेश्वरको अघि जान्छ, र उहाँको निम्ति एउटा मार्ग तयार गर्छ।