Psalms 85:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले आफ्ना प्रजाका पाप माफ गर्नुभएको छ, तिनीहरूका सबै दुष्ट कामहरू क्षमा गर्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्ना जनहरूको अधर्म तपाईंले क्षमा गर्नुभयो, तपाईंले तिनीहरूका सबै पाप ढाक्नुभयो। सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले आफ्ना प्रजाको अधर्म क्षमा गर्नुभएको छ; तिनीहरूका सबै पाप ढाकिदिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, आफ्ना मानिसहरूलाई, क्षमा गर्नुहोस् तिनीहरूका पापहरू मेटाई दिनुहोस्!