Psalms 85:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्वर, हाम्रा उद्धारक, हामीलाई फर्काई ल्याउनुहोस्, अब हामीसँग असन्तुष्ट नहुनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे हाम्रा उद्धार गर्ने परमेश्वर, हामीलाई पुनर्स्थापित गर्नुहोस्, र हामीप्रतिका तपाईंको अप्रसन्नता हटाइदिनुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे हाम्रा मुक्तिदाता परमेश्वर, हामीलाई पुनर्स्थापित गर्नुहोस्, र हामीप्रतिको तपाईंको अप्रसन्नता हटाइदिनुहोस्!
Nepali ERV (पवित्र बाइबल)
हाम्रो परमेश्वर अनि रक्षक, हामीमा क्रोधी हुनदेखि रोकिनु होस्, अनि हामीलाई फेरि ग्रहण गर्नुहोस्।