Psalms 85:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु! हामीलाई आफ्‍नो अटुट प्रेम देखाउनुहोस् र हामीलाई उद्धारपूर्ण मद्दत दिनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, हामीलाई आफ्‍नो कहिल्‍यै नटुङ्गिने प्रेम देखाउनुहोस्‌, र हामीलाई तपाईंको उद्धार प्रदान गर्नुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, आफ्नो अचुक प्रेम हामीलाई देखाउनुहोस्, र हामीलाई तपाईंको मुक्ति प्रदान गर्नुहोस्!
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु! हामीलाई देखाउनु होस् कि तपाईंले हामीलाई प्रेम गर्नु हुन्छ। हामीलाई आपत्तिबाट बचाउँनु होस्।