Psalms 86:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु! मेरो बिन्ती सुन्नुभएर जवाफ दिनुहोस् किनभने म असहाय र दुर्बल छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदको प्रार्थना [1] हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस् र उत्तर दिनुहोस्, किनभने म दरिद्र र अभावग्रस्त छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, मेरो प्रार्थना सुन्नुहोस्, र मलाई जवाफ दिनुहोस्; किनकि म असहाय र अभावग्रस्त छु।
Nepali ERV (पवित्र बाइबल)
म दरिद्र र असहाय मानिस हुँ। हे परमप्रभु, दया गरि मेरो प्रार्थना सुन्नुहोस्, अनि उत्तर दिनुहोस्।