Psalms 86:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईं सामर्थी हुनुहुन्‍छ र उदेकका कामहरू गर्नुहुन्‍छ, तपाईं एक मात्र परमेश्‍वर हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि तपाईं महान्‌ हुनुहुन्‍छ र आश्‍चर्यकर्महरू गर्नुहुन्‍छ। तपाईं एकमात्र परमेश्‍वर हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तपाईं महान् हुनुहुन्छ, र अचम्मका कामहरू गर्नुहुन्छ; तपाईं मात्र परमेश्‍वर हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, तपाईं महान् हुनुहुन्छ! तपाईं अद्भूत कार्यहरू गर्नुहुन्छ, तपाईं अनि तपाईं मात्र, परमेश्वर हुनुहुन्छ।